18 March 2011
11 February 2011
कार्यक्रम "विम्व प्रतिविम्व"
मरुभूमिमा सपनाको गोडमेल गर्दैछु साहिला
गैती बेल्चाको परीक्षा पासफेल गर्दैछु साहिला
उदासिन्ताको बगैंचामा पसिनाको सिन्चाइ गरि
सुन्दर उन्यू फुलाउने तालमेल गर्दैछु साहिला ॥
सागरको आवेग घैलामा अटदैन कैले
गरीबको सपना थैलामा अटदैन कैले
महामारी अनिकालको महासंग्राम
एक झोक सुनामी दैलामा अटदैन कैले ॥
कतातिर हो नि कान्छा कुम्ला बोकेर
नील डाम जिउ भरी सुम्ला बोकेर
आफ्नो गाउँघर सबै लावा लस्कर-
आफैंसँग हुम्ला अनि जुम्ला बोकेर ॥
रविन्द्र दिखुक्पाका चोटिला मुक्तक र सुमधुर गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुस् है http://www.supload.com/listen? s=aYUJv9
गैती बेल्चाको परीक्षा पासफेल गर्दैछु साहिला
उदासिन्ताको बगैंचामा पसिनाको सिन्चाइ गरि
सुन्दर उन्यू फुलाउने तालमेल गर्दैछु साहिला ॥
सागरको आवेग घैलामा अटदैन कैले
गरीबको सपना थैलामा अटदैन कैले
महामारी अनिकालको महासंग्राम
एक झोक सुनामी दैलामा अटदैन कैले ॥
कतातिर हो नि कान्छा कुम्ला बोकेर
नील डाम जिउ भरी सुम्ला बोकेर
आफ्नो गाउँघर सबै लावा लस्कर-
आफैंसँग हुम्ला अनि जुम्ला बोकेर ॥
रविन्द्र दिखुक्पाका चोटिला मुक्तक र सुमधुर गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुस् है http://www.supload.com/listen?
Subscribe to:
Posts (Atom)